पत्रकार राईको उपचारका लागि आर्थिक सहयोग

काठमाडौं । सूर्यकुमार क्षेत्री दोस्रो अन्तरमिडिया कप फुटसल प्रतियोगिताबाट संकलित रकम पत्रकार सञ्जयसन्तोषी राईको परिवारलाई प्रदान गरिएको छ । मुटुको रोगबाट पीडित धनकुटाका पत्रकार राईको उपचारका लागि प्रतियोगिताबाट संकलन गरिएको रु एक लाख र थप २५ हजार गरी कुल रु एक लाख २५ हजार रकम आज उहाँका परिवारलाई प्रदान गरिएको हो । फुटसल प्रतियोगिताका संयोजक … Continue reading पत्रकार राईको उपचारका लागि आर्थिक सहयोग